Phone: +977 - 9841338823
Connect with us:
alt
बाहिरी चक्रपथ बनाउन सरकारलाई निर्देशन

संसदको विकास तथा प्रविधि समिति बैठकले आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले आगामी आर्थिक वर्षको बजेटमै बाहिरी चक्रपथ आयोजनालाई अघि बढाउनेगरि काम गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले जग्गा एकिकरण मार्फत आयोजना अघि बढाइने आयोजनाका लागि अपुग रकम श्रोत सुनिश्तिता […]

advertisement
alt
एफ ए कप जितेर खुशी दिएलगत्तै कम्पनीले दिए आफ्ना समर्थकलाई यस्तो झड्का!

बेल्जियन फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका क्याप्टेन विन्सेन्ट कम्पनीले आफ्ना फ्यानलाई ठुलो झट्का दिएका छन्। शनिबार राती भएको एफ ए कप फाइनलमा वाटफर्डलाई ६ सून्य गोल अन्तरले पराजित गर्दै शानदार जित निकाल लगत्तै उनले एकाएक कल्ब छोड्ने घोषणा गरेर आफ्ना समर्थकलाई झट्का दिए। म्यानचेस्टर सिटीले एफ ए कप जीतको खुशीयाली एक दिन पनि मनाउन नपाउँदै […]

alt
सम्भावना भएरपनि जेम एण्ड ज्वेलरी ओझलमा पर्योः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जेम एन्ड ज्वेलरी धेरै सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा परेको बताएका छन्। खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आयोजना गरेको तीन दिने अन्तराष्ट्रिय जेम एन्ड ज्वेलरी प्रदर्शनीको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्रलाई माथि उकास्न सरकार लागिपरेको पनि जानकारी दिए। नेपालमै […]