eQmk'/||मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरले नेपाल मै पहिलो पटक गरेको कोरोना सङ्क्रमितको उपचारको कृतिम अभ्यास । तस्वीर ः रमेश गिरी||

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने ५८ पुगेका छन् । वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएपछि ज्यान गुुमाउनेको संख्या ५८ पुगेको हो ।

पर्साको वीरगञ्ज १६ निवासी ५० वर्षीया र ६८ वर्षीया महिलाको ज्यान गएको हो । नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डा. निरज सिंहका अनुसार ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।

५० वर्षीया महिलाको शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको भएको थियो । पछि पिसिआर नतिजा आउँदा संक्रमण पोजेटिभ देखिएको हो ।

दुवै महिलालाई निमोनिया भएको थियो ।

२० हजार ८६ संक्रमित रहेकामा १४ हजार ४९२ जनालाई निको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here