गण्डकी प्रदेशले भोलि जनै पुर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार जनैपूर्णिमाको दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्थालाई बिदा दिने निर्णय गरेको हो।

गत चैत्र २२ गतेको मन्त्रिपरिषदको बैठकले साउन १९ गते जनैपूर्णिमा, ईद पर्ने दिन र पुष १५ गते तमु ल्होसार का अवसरमा बिदा दिने निर्णय गरेको थियो। उक्त बिदा प्रदेश राजपत्रमा पनि प्रकाशित गरिएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here