Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

इक्वेडरमा एक पर्व मनाउने क्रममा ३३ को मृत्यु

क्वीटो, फागुन ४
इक्वेडरमा एक पर्व मनाउने क्रममा ३३ को मृत्यु

इक्वेडरमा यहाँको एक स्थानीय पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा परी कम्तीमा पनि ३३ जनाको मृत्यु भएको समाचार छ ।

सो अवधिमा ३८३ ओटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २९१ जना घाइते भएका पनि यातायात र सार्वजनिक कार्य मन्त्रालयले बिहीबार जनाएको छ ।

ती दुर्घटनाहरु यही फेब्रुअरी १० देखि १३ तारिखसम्ममा भएका हुन् । ती चार दिन यहाँका स्थानीयहरुले मनाउने विशेष पर्व पर्दछ ।

गत वर्षभर यसै चाडका समयमा भएका दुर्घटनाको यो २७ प्रतिशत मात्र सवारी दुर्घटना भएको मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

इक्वेडरमा अकालमा मृत्यु हुनेमध्ये सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या अत्याधिक रहेको अधिकारीहरुले जनाएका छन् ।

गएको हप्तादिन इक्वेडरमा रोमन क्याथोलिकहरुले मनाउने एक पर्वा थियो । सोही अवधिमा यी व्यक्ति मारिएका हुन् । रासस

16/02/2018, 06: 54: 08 मा प्रकाशित
330 पटक पढीएको

राजनीति

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]

बिचार

विधान मस्यौदा समितिले दुई वटा विषयमा राम्रो प्रस्ताव ल्याएको छ। पहिलो, यसले पार्टीका विभागको व्यवस्थापनसँगै अनुसन्धानमुखी बनाएर उनीहरूका गतिविधिहरूलाई पार्टीको नीति निर्माण प्रक्रियामा जोड्ने काम भएको छ। दोस्रो, पार्टीको संरचनालाई तल्लो तहसम्म विस्तार गर्न टोल समितिको अवधारणा अघि सारिएको छ। अबको कांग्रेसको संगठन विस्तारको केन्द्र टोल/टोल र माध्यमिक विद्यालय तथा कलेजलाई नै बनाउनुपर्छ। मुलुकमा जारी […]

प्रवास

भारतको पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)ले अनपेक्षित पराजय व्यहोर्नु पर्ने भएको छ। हिन्दी हार्टल्याण्डको रुपमा परिचित मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोराममा गतसाता सम्पन्न विधान सभा निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री मोदीको पार्टी र त्यसको नेतृत्वमा रहेको महागठबन्धन पराजित हुने लगभग पक्का भएको छ। सन […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ। आजको अन्नपूर्ण पोष्टमा […]

लोकप्रिय

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]