Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

प्युठान बजार बन्द

काठमाडाैं, चैत २
प्युठान बजार बन्द

प्रहरीले पक्राउ गरेका व्यापारीहरुलाई रिहा गर्न माग गर्दै प्यूठानका व्यवसायीहरुले आज यातायात र बजार बन्द गराएका छन् ।

प्यूठान उद्योग वाणिज्य संघ भित्रिकोट बजार इलाकाले आज बिहानैदेखि यातायात र बजार बन्द गराएको हो ।

16/03/2018, 01: 03: 06 मा प्रकाशित
76 पटक पढीएको

राजनीति

पूर्वी नवलपरासीको नवलपरासी देवचुली नगरपालिका–१५ दलदले क्षेत्रबाट प्रहरीले एकजना बालक फेला पारेको छ । करीब १३ वर्षीय बालकको परिचय खुल्न सकेको छैन । बालकलाई चिन्नुहुने जो कोहीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयमा सम्पर्क गर्न प्रहरीले बालकको सम्बन्धित व्यक्तिलाई आग्रहसमेत गरेको छ । प्रहरी टोली गस्ती गर्दै जाने क्रममा सो बालकलाई फेला […]

बिचार

म अत्यन्त सानो लगभग नगन्य भन्ने प्रसंगमा कुरा गर्न उठेको छु। केहि दिनअघि समाचारमा आयो, संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई (त्रिभुन सरी त्रिभुवन नै नाउँ छ कि बदलेको छ अहिले? त्यहि नाउँ रहेछ, धेरै नाउँहरु हामीले बदलेका छौँ) त्रिभुवन विमानस्थलबाट फिर्ता गरियो। आफूलाई फर्काएर ल्याइएको अपमानबोधमा उनले मानवअधिकार आयोगमा एउटा निवेदन दिएका छन्। त्यस निवेदनमा […]

प्रवास

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो । कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उहाँले भन्नुभयो “होइन, पुटिन मेरो सत्रु होइनन् ।” “त्यसो भए के […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा.डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ। सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई र राजपाका नेताहरूसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणले बताए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्। सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आसय नै तोडमोड गरेको र […]

लोकप्रिय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयकमा पुरानै अध्यादेश बमोजिमको प्रावधान राखेर नल्याए सदन चल्न नदिने अडान लिएपछि सरकार केहि पछि हटेकोे छ। प्रतिनिधि सभाको बिहीबारको बैेठकमा चिकित्सा शिक्षा विधेयक २०७५ पेश गर्ने तयारीमा रहेको सरकारले प्रतिपक्षीबाट सदन चल्न नदिने स्पष्ट जानकारी पाएपछि उक्त विधेयकलाई आजको बैठकमा पेश नगर्ने निश्कर्षमा पुगको हो। संसद सचिवालयले […]