सुमिनाको जादुमय स्वरमा ‘मेरो नाममा कोरेको पत्र’ (भिडियो सहित)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

‘मेरो नाममा कोरेको पत्र’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहीबार मात्र रिलिज भएको ‘मेरो नाममा कोरेको पत्र’मा सुमिना लो को जादुमय स्वर सुन्न सकिन्छ।

विगत ७ वर्षदेखि सांगितिक क्षेत्रमा निरन्तर सक्रिय रहेकी सुमिनाको यो गीतले पनि दुई दिनमै स्रोता दर्शकको राम्रै नजर तानेको देखिन्छ। महेश्वर पन्तले शव्द र संगित भेरेको ‘मेरो नाममा कोरेको पत्र’ मा सुमिनाको जादुमय स्वरको युट्युव कमेन्टमा प्रशंसा गरेको कमि देखिदैन्।

विगतका गीतहरुले जस्तै ‘मेरो नाममा कोरेको पत्र’ ले पनि सफल्ता मिल्ने उनी बताउछिन्।