देबेन्द्रले ल्याए ‘जूनकीरी’

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाै‌ं, वैशाख १६

गाएक देबेद्रले बास्कोटाले आफ्नो एल्वम ‘जूनकीरी’ बजारमा ल्याएको छ । सांगितिक क्षेत्रमा संघर्षरत उनी यही पहिलो एल्बम ‘जूनकीरी’ ले सफल्ता मिल्ने बताउँछन् ।

बास्कोटाले स्वरबद्ध गरेको ‘जूनकीरी’ मा शव्द चन्द्रमान एल्जीको हो भने संगीत सुरेन्द्र कुमार शाहिले भरेका छन् । माया प्रेममा आधारित यो गीतले साँच्चै युवापुस्ताको मनछुने गाएक बास्कोटाले बताए ।

भिडियो: