देसु गोलेको ‘लेकैमा चढ्ने लेकाली भेडी’ सार्वजिक (भिडियो सहित)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

गायीका देसु गोलेको अर्को नयाँ सेलो गीत सार्वजनिक भएको छ । बिहीबार मात्र ‘लेकैमा चढ्ने लेकाली भेडी’ बोलको नयाँ सेलो गीत उनले युट्युव मार्फत सार्वजनिक गरेकी हुन् ।

किशोर थापाको शव्द संगीत रहेको यो सेलो गीतमा हिमाली परिवेशको कथालाई चित्रण गर्न खोजिएको छ ।

परर्फोमिङ आर्ट क्रियशनले बजारमा ल्याएको ‘लेकैमा चढ्ने लेकाली भेडी’ले आफुलाई गायन क्षेत्रमा थप उर्जा मिल्ने गायीका गोले बताउँछिन् ।

भिडियो: