‘चुम्मा देउ’ ले बजार तताए (भिडियो सहित)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

गायक झलक बिबसको नयाँ म्युजिक भिडियो ‘चुम्मा देउ’ सार्वजनिक भएको छ । भर्खरै मात्र बजारमा सार्वजनिक यो म्युजिक भिडियोले युवाहरुकाे ध्यान पक्कै तान्नेछन् । इन्टरटेनमेन्ट र्याप स्टाएलको ‘चुम्मा देउ’ मा विवेक लोप्चनले शव्द भरेका छन् भने सन्तोष प्रगाढको सङ्गित रहेको छ ।

भिडियो: