अशोक दर्जीको ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ सार्वजनिक(भिडियो सहित)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २७

गीत गाएर सामाजिक सञ्जालमा ‘भाइरल’ भएका बालक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । उनले गाएको ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ युट्युवमा सर्च गर्नेको संख्यामा कमी छैन् ।

राम्रो गाउँने क्षमता भएकै कारण उनी एकाएक सामाजिक सञ्जाल मार्फत ‘भाइरल’ भएका हुन् । बिराज नेपालको शब्द रहेको ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’मा संगीतकार टंक बुढाथोकीले अशोकलाई स्वरमा साथ दिएका छन् ।

भिडियो: