कोरियासँग २-० ले पराजित हुँदै विश्व बिजेता जर्मनी समूह चरणबाटै बाहिरियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

साबिकको बिजेता जर्मनी रुसमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबताई बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार दक्षिण कोरियासंग २ – ० ले पराजित हुँदै जर्मनी  विश्वकपबाट बाहिरिएको हो ।

कजान एरिनामा जित्नै पर्ने खेलमा जर्मनी दक्षिण कोरियासंग स्तब्ध भएको थियो । कोरियाको लागि इन्जुरी समयमा योङ्ग किम ह्युंग मिन सनले गोल गरे  ।