विश्वकप सेमिफाइनल खेलको पहिलो हाफ बेल्जियम र फ्रान्स गोलरहित बराबरीमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल खेलको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा बेल्जियम र फ्रान्सबीच गोलरहित बराबरीमा सकियो।

रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा मंगलबार पौने १२ बजे सुरु भएको खेलमा यी दुबै टिम विश्वकप फाइनलमा पग्न र २१औं संस्करणको विश्वकप आफ्नो कब्जामा पार्न संघर्षरत गरे।

पहिलो हाफको ४५ मिनेटमा बेल्जियमले फ्रान्सलाई अलि बढि नै दबाबमा राखेको थियो। तर, जतिबेला बेल्जियमका स्टार खेलाडी एडिन हजार्डले फ्रान्सको पोष्टमा बल दुई पटक सुन्दर प्रहार गरे र किपरले त्यसलाई रोक्न सफल भए त्यहिबीचमा एम्वापे र ग्रीजम्यानले पनि ब्राजिलको पोष्टमा खतरनाक आक्रमण गरेका थिए।