उम्टिटीको गोलले बेल्जियममाथि फ्रान्सको एक सून्यको अग्रता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २७

विश्वकप फुटबल खेलको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफमा फ्रान्सले बेल्जियमविरुद्ध एक सून्यको अग्रता लिएको छ।

रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा मंगलबार पौने १२ बजे सुरु भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको ६ मिनेटमै उम्टिटीले कर्नरमा आएको बललाई हेड गर्दै गोलमा परिणत गरे।