पहिलो हाफमा क्रोयसियामाथि इङल्याण्डको एक सून्यको अग्रता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २८

रसियामा जारी विश्वकप फुटबल खेलको दोस्रो सेमिफाइनल खेलमा इङल्याण्डले क्रोयसियाविरुद्ध एक सून्यको अग्रता लिएको छ।

बुधबार मध्यरातमा भएको खेलको पहिलो हाफको सुरुमै क्रोयसियाको डि बस्सबाहिर फौउल भएपछि पाएको फ्रि किकलाई इङल्याण्डका ट्राइपिएरले पाँच मिनेटमै बडो सुन्दर ढंगले पर्खाल नगाएर किपरलाई छलाउँदै गोल गर्न सफल भए।

त्यसकोको समयमा दुबै तर्फबाट गोलका प्रयास भएपनि गोल हुन नसकेपछि पहिलो हाफमा इङल्याण्ड एक सून्यको अग्रता कायम गर्न सफल भयो।