विश्वकप महासंग्राम उपाधिका लागि फ्रान्स र क्रोयसियाबीचको फाइनल सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल २०१८ को उपाधिका लागि फ्रान्स र क्रोयसियाबीचको भिडन्त सुरु भएको छ।

रसियाको लुजीनिकी रंगशालामा आइतबार साँझ उपाधिकालागि दुई टिमबीच खेल सुरु भएको हो।