Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

सङ्घीय संरचना कमजोर बन्दैः नेता महत

पोखरा, २७ असोज
सङ्घीय संरचना कमजोर बन्दैः नेता महत

नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताउनुभएको छ ।

नेपाली लेखक सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तक्र्रियामा उहाँले ठूलो संरचनाको सङ्घीयताका कारण आर्थिक बोझ बढ्दै गएको बताउनुभयो ।

सङ्घीय संरचना धान्नकै लागि देशैभरी करवृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउन थालिएको बताउँदै उहाँले कर उठाउने नीति नियम स्पष्ट नहुँदा जनताले महङ्गो कर तिर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

देशमा तीन तहको सरकार र स्थानीय तहमा मात्र ७५३ सरकार रहेको उल्लेख गर्दै उहाँले तीनवटै सरकारको प्रशासनिक संरचना ठूलो र देशको अर्थतन्त्र सानो हँुदा देशले आर्थिक रुपमा धान्न मुस्किल भएको धारणा राख्नुभयो ।

देशको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च गर्ने, भत्ता बढाउने, तालीम र गोष्ठीमा फजुल रुपमा पैसासक्ने जस्ता प्रवृत्ति रोकिनुपर्नेमा उहाँको जोड छ । सङ्घका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा डा वेदनाथ शर्माले नेपालको वर्तमान सङ्घीयता र स्थानीय कर प्रणाली विषयक आधारपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

13/10/2018, 01: 33: 17 मा प्रकाशित
94 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]