TCL को 8K TV पुरस्कारद्वारा सम्मनित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, माघ ६

विश्वको तेस्रो ठूलो टेलिभिजन ब्राण्ड र लिडिङ कन्ज्युमर इलोक्ट्रोनिक्स कम्पनी (टिसीएल) विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएकोे छ।

अमेरिकाको लसभेगसमा आयोजना हालै आयोजित कन्ज्युमर इलोक्ट्रोनिक्स सार्प २०१९ मा ८के टिभी गोल्ड अवार्ड अफ दि इयर ‘२०१८–२०१९’ ग्लोबल सीइ ब्राण्ड टप ५०, ‘२०१८–२०१९’ ग्लोबल स्मार्ट कनेक्टेड डिभाइस टप १५, ‘२०१८–२०१९’ ग्लोबल फोन ब्राण्ड टप १५, ग्लोबल सेक्युरिटी स्मार्टफोन इनोभेशन अवार्र्ड अफ दि इयरद्धारा सम्मानित भएको बताइएको छ।

विश्वस्तरीय आधुनिक पिक्चर क्वालिटी र थियटर लेभल साउण्ड जस्ता विशेषता रहेको टिसीएलका टेलिभिजनहरु नेपालमा पनि लोकप्रिय मानिन्छ।

उक्त कन्ज्युमर इलोक्ट्रोनिक्स सो २०१९ मा टिसीएलले आफ्नो उत्पादनलाई थप नयाँ आयाम दिनका लागि न्यू ब्राण्डेड एआइ प्लेटफर्म, टिसीएल एआइ–इन बजारमा भित्राउने घोषणा गरको छ।

उक्त टिभी नेपालमा पनि पाइने छ। नेपालमा ३ वर्षको वारेन्टी प्रदान गरिएको टिसीएलमा लिड टिभीहरुको आधिकारी विक्रेताको रुपमा चौधरी ग्रप अन्तर्गत सिजी इलोक्ट्रोनिक्सले गर्दै आएको छ।