प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, माघ २०

प्रतिनिधि सभाको बैठक आजदेखि निर्विवाद रुपमा अघि बढ्ने भएको छ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा गर्दै आएको विरोध र अवरोध अन्त्य गर्ने निर्णय गरेपछि आज आइतबार अपरान्ह ३ बजेदेखि बस्ने बैठक विना रोकटोक र अवरोध नै सुचारु हुने भएको हो।