बैशाख ११ गते बिहान बिहानै भूकम्प!!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ ११ वैशाख

बुधबार बिहान भुकम्पको धक्का महसुस भएको छ। बिहान ६ बजेर ३० मिनेट जादा काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ।

उक्त भुकम्प पछिल्लो यताको ठुलो धक्का महसुस गरिएको छ। २०७२ साल वैशाख १२ गतेको गएको बिनाशकरी भुकम्पको झट्का मान्छेको मन मस्तिष्कमा अझै ताजा नै छ। करिब ४ वर्ष अघि बैशाक १२ गते गएको भुकम्पको त्रास अझै मान्छेको मनमा छ।