फेरी अर्को भुकम्पको झड्का महसुस

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ ११ वैशाख

बुधबार बिहान दुई चोटी भुकम्पको धक्का महसुस भएको छ।पहिलो धक्का बिहान ६ बजेर ३० मिनेट जादा र दोश्रो धक्का करिब ६: ४० मा महसुस गरिएको छ।

बिनाशकरी भुकम्प गएको चार बर्ष लाग्न एक दिन छदा बिहान बिहानै दुई चोटी धक्का महसुस भए पछि मानिस हरु त्रसित भएका छन्।