भुकम्प अपडेट: पहिलो धक्का नौबिसे केन्द्रबिन्दु, ५.२ रेक्टर मापन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ ११ वैशाख

बुधबार बिहान साढे ६ बजे गएको भुकम्प धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त परकम्प ५ दशमलपव २ रेक्टर स्केलको मापन गरिएको छ।

त्यस्तै दोस्रो परकम्पधादिङमा नै केन्द्र बिन्दु बनाएर ४ दशमलपव ३ रेक्टर स्केलको मापन गरिएको बताइएको छ।

चार बर्ष पुग्न लाग्दा बुधबार बिहान दुई चोटी भुकम्प को धक्का महसुस गरिएको छ। यो केहि समय यता कै ठुलो परकम्प गएको छ।

आजको दुवै भुकम्पको धक्का बाट कुनै क्षति भने न भएकोराष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
आज गएको भुकम्प ४ वर्ष अघि गएको भुकम्पको आफ्टर-शक भएको पुष्टी गरेको छ।