Phone: +977 - 9841338823
Connect with us:

थाईल्याण्डका राजाले अंगरक्षकलाई बनाए आफ्नो जीवनसंगिनी

हिमाल दैनिक
काठमाडौँ बैशाख १९
थाईल्याण्डका राजाले अंगरक्षकलाई बनाए आफ्नो जीवनसंगिनी

थाईल्याण्डका राजा नरेश महा बजिरालोङकोरनले आफ्नो अंगरक्षकलाई रानी बनाएका छन्। ६६ बर्षिय राजा महाले बुधबार ४० वर्षीया सुथिदालाई बिहे गरेका छन्। सुथिदा पहिले थाई एअरवेजमा काम गर्थिन्। उनि सन् २०१२ मा महाका अंगरक्षक बनाइएको थियो। त्यति बेला महा राजकुमार थिए। सन् २०१६ मा तत्कालिन राजा भूमिवल अदुल्यादेजको मृत्यु पश्चात महाले राजगद्दी समाल्दै आएका थिए।

सुथिदालाई भने पछिल्लो समय राजा महाको विशेष सुरक्षा कमाण्डरमा नियुक्ति भएकी थिइन्। यस अघि राजा महाको तीन बिहे भईसकेको छ।
सुथिदासंग उनको यो चौथो बिहे हो। यस अघिकी श्रीमतीको परिवार भ्रष्टाचारको अभियुक्त लागेपछि उनलाई महाले तालक दिएका थिए। उनको अहिले सम्म ७ सन्तान रहेको बिदेशी संचार मध्यमले जनाएका छन्।

सुथिदा र राजा महाको बिहे दुइस्ट दरबारमा राजकीय परिवार र वरिष्ठ आधिकारिका बीच गरिएको थाई राजदरबारले जनाएको छ। राजा महाको आउदो शनिबार राज्याभिषेक हुदैछ। उनि चक्रि राजवंशका १० औ राजा हुनेछन।यसअघि उनका बुवा भूमिवलले ७० वर्ष लामो गद्दी समालेका थिए। यो विश्वको सबैभन्दा लामो शासन समालेका राजा हुन्।

(एजेन्सीको सहयोगमा )

02/05/2019, 02: 00: 52 मा प्रकाशित
71 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]