प्रतिनिधि सभामा प्रि-बजेट छलफल सुरु (प्रत्यक्ष प्रशारण)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गर्ने वार्षिृक बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रतिनिधि सभामा सुरु भएको छ।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार प्रतिनिधि सभामा पेश गरेको सिद्धान्त र प्राथमिकतामाथि आइतबारदेखि छलफल सुरु भएको हो।

आजको बैठक सुरु गर्दै सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावमाथि बोल्न सांसदहरुलाई दलीय आधारमा समय दिएका छन्।
सुरुको वक्ताका रुपमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्र्टी नेपालका नेता बाबुराम भट्टराइले बोलेका छन्।

सरकारको आगामी वर्षको वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल संसदमा

Posted by Himal Dainik on Saturday, May 11, 2019

सरकारको आगामी वर्षको वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल संसदमा

Posted by Himal Dainik on Sunday, May 12, 2019