प्रिबजेट छलफल प्रतिनिधि सभामा जारी (प्रत्यक्ष प्रशारण)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ३१

सरकारको आगामी वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि तेस्रो दिन मंगलबार पनि छलफल जारी रहेको छ।

आइतबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफललाई निरन्तरता दिँदै सभामुख कृष्णबहादुर महराले आजको बैठकमा सांसदहरुलाई बोल्न समय दिएका छन्।

 

प्रिबजेट छलफल प्रतिनिधि सभामा जारीसरकारको आगामी वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि तेस्रो दिन मंगलबार पनि छलफल जारी रहेको छ।आइतबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफललाई निरन्तरता दिँदै सभामुख कृष्णबहादुर महराले आजको बैठकमा सांसदहरुलाई बोल्न समय दिएका छन्।

Posted by Himal Dainik on Monday, May 13, 2019