राहुलद्धारा अमिठीमा हार स्वीकार, नतिजा नआउँदै स्मृतिलाई दिए बधाइ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले अमिठीको निर्वाचन क्षेत्रबाट चुनाव हारेको स्वीकार गरेका छन्।

मतगणनाको प्रारम्भिक नतिजा आउँदै गर्दा करिब ४० हजार भोटले पछि परेका राहुलले अमिठीमा जनताले स्मृती इरानीले जितेको बताउँदै उनलाई बधाई दिए।

साथै उनले अमिठीका जनताले देखाएको आशा र भरोसालाई मर्र्न नदिन पनि इरानीलाई आग्रह गरे।