ग्याँस सिलिण्डर विष्फोटन हुँदा सुकेधारामा २ अनामनगरमा एकको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १२

ग्याँस सिलिण्डर विष्फोटन हुँदा काठमाडौंको सुकेधारमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार, आइतबार सुकेधारमा ग्याँस सिलिण्डर विष्फोटन हुँदा २ जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। त्यसैगरी अनमानगर नजिकै घट्टेकुलाेमा एक जनाको ग्याँस सिलिण्डर विष्फोटनमा परी मृत्यु भएको छ।
घटनाको विस्तृत जानकारी आउन बाँकी नै छ।