आ.व.०७६/०७७ को वार्षिक बजेट संघीय संसदमा प्रस्तुत (प्रत्यक्ष प्रशारण)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १५

सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट संघीय संसदमा पेश भएको छ।

संविधानको प्रावधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते अनिवार्य प्रस्तुत गर्नु पर्ने बजेट अर्थमन्त्री युवराज खतिवडाले बुधबारको संघीय संसदको संयुक्त बैठकमा पेश गर्न पुगेका छन्।

सभामुख कृष्णबहादुर महराले संयुक्त सदनको बैठक सुरु गर्दै अर्थमन्त्रीलाई आगामी आर्थिक वर्षको बजेट पेश गर्न समय दिएका छन्।