संसद भवनमा टेलिकमको इन्टरनेट लाइन काटिँदा प्रत्यक्ष प्रशारण अबरुद्ध

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १९

Buy Generic Xanax Online प्रतिनिधि सभामा सुरु भएको सरकारको बजेटमाथिको सामान्य छलफलको प्रत्यक्ष प्रशारण अबरुद्ध भएको छ।

Xanax Medication Online

Buy Alprazolam Cheap Online आइतबार ११ बजेपछि सुरु भएको प्रतिनिधि सभाको बैठकमा एकघण्टा पनि नपुग्दै संसदको प्रत्यक्ष प्रशारण काट्टियो। सभामुखले छलफलमा भाग लिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद हृदयश त्रिपाठीको नाम बोलाउँदासाथ संसदको प्रत्यक्ष प्रशारण अबरुद्ध भएपछि दर्शकहरुले प्रशारण हेर्न पाएनन्।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयले लिएरको नेपाल टेलिकमको डेडिकेटेड सप्लाई लाइनमा समस्या आएको कारण प्रशारण रोकिएको जानकारी दिएका छन्।

http://artikel.se/wp-cron.php?doing_wp_cron=1585997759.4937698841094970703125

http://sac.org.bd/?s=shenzhengb.cn संसदको यति गम्भिर विषयमाथिको छलफलका क्रममा सचिवालयले इन्टरनेट लाइनको विषयमा हेलचक्र्याई गरेपछि सांसदहरुको विचार उनीहरुका दर्शकले हेर्न पाएनन्।

Cheapest Alprazolam Online

आजै मात्र सचिवालयको कमजोरीका कारण बैठक कक्षमा राखिएको कुर्सीबाट सत्तापक्षका सांसद खगराज अधिकारी लडेका थिए।

Can I Buy Generic Xanax Online

नेपालको पछिल्लो तथ्यांक:

परिक्षण गरिएको

१५२१
संक्रमण नदेखिएको

१५१२
आइसोलेसनमा

६९
संक्रमण देखिएको

निको भएको

मृत्यु भएको

0

कोरोना महामारी अपडेट:

संक्रमितः मृत्यु हुनेःस्वास्थ्य लाभः
१,१५३,१४२ ६१,६५७ २४०,१९३

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य:

देशमृतकसङ्क्रमितनिको भएकानयाँ संक्रमित
अमेरिका७,८४४२९०,९२०१४,३६८+१३,७५९
स्पेन११,७४४१२४,७३६३४,२१९+५,५३७
इटाली१४,६८१११९,८२७१९,७५८
जर्मनी१,३३०९२,१५०२४,५७५+९९१
फ्रान्स६,५०७८२,१६५१४,००८
चीन३,३२६८१,६३९७६,७५५+१९
इरान३,४५२५५,७४३१९,७३६+२,५६०
बेलायत४,३१३४१,९०३१३५+३,७३५
टर्की४२५२०,९२१४८४
स्वट्जरल्याल्ड६२०२०,२७८४,८४६+६७२
बेल्जियम१,२८३१८,४३१३,२४७+१,६६१
नेदरल्यान्ड्स१,६५११६,६२७२५०+९०४
क्यानाडा२०८१२,५४९२,३२२+१७४
अष्ट्रिया१८६११,७८१२,५०७+२५७
पोर्चुगल२६६१०,५२४७५+६३८
दक्षिण कोरिया१७७१०,१५६६,३२५+९४
ब्राजिल३६६९,२४४१२७+५०
इजरायल४४७,५८९४२७+१६१
स्विडेन३७३६,४४३२०५+३१२
नर्वे६२५,५५०३२+१८०
अष्ट्रेलिया३०५,५५०५८५+९६
रुस४३४,७३१३३३+५८२
आयरल्याण्ड१२०४,२७३२५
डेनमार्क१६१४,०७७१,२८३+३२०
भारत८६३,०८२२२९+२३
जापान६९२,९३५५१४
पाकिस्तान४१२,७०८१३०+२२
साउदी अरेबिया२९२,१७९३५१+१४०
यूएई१०१,५०५१२५+२४१
कतार१,०७५९३
स्रोत: Worldometerअपडेट: ९:४५ शनिबार