बजेटमाथिको छलफल दोस्रो दिन पनि जारी (प्रत्यक्ष प्रशारण)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २०

आ.व. २०७६÷०७७ को वार्षिक बजेटमाथि प्रतिनिधि सभामा दोस्रो दिन पनि छलफल जारी रहेको छ।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमाथि आइतबारदेखि प्रतिनिधि सभामा छलफल सुरु भएकोमा सोमबार पनि उक्त छलफलले निरन्तरता पाएको छ।

 

बजेटमाथिको छलफल दोस्रो दिन पनि जारी (प्रत्यक्ष प्रशारण)

Posted by Himal Dainik on Sunday, June 2, 2019