गुठी सम्बन्धी विधेयकबारे संसदका कांग्रेसको विरोध (प्रत्यक्ष प्रशारण)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विषयलाई लिएर विरोध जनाएको छ।

सभामुख कृृष्णबहादुर महराले संसदको बैठक सुरु गर्नासाथ विपक्षी दल कांग्रेसका सांसदहरु उभिएर विरोध जनाए।
त्यसपछि सभामुख महराले कांग्रेस सांसद राजेन्द्रकुमार (राजन) केसीलाई बोल्न दिए।

गुठी सम्बन्धी विधेयकबारे संसदका कांग्रेसको विरोध (प्रत्यक्ष प्रशारण)

Posted by Himal Dainik on Monday, June 10, 2019