काबुलमा भिषण विस्फोटमा परि ३४ जनाको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काबुल

Generic Xanax Bars Online आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् ।

Alprazolam Buy Online India

Alprazolam India Online टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

How To Get Alprazolam Online

आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ ।

Alprazolam Pills Online

Xanax Bars For Sale Online आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन । घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।रासस /सिन्हवा

Xanax Paypal

नेपालको पछिल्लो तथ्यांक:

परिक्षण गरिएको

१५२१
संक्रमण नदेखिएको

१५१२
आइसोलेसनमा

६९
संक्रमण देखिएको

निको भएको

मृत्यु भएको

0

कोरोना महामारी अपडेट:

संक्रमितः मृत्यु हुनेःस्वास्थ्य लाभः
१,१५३,१४२ ६१,६५७ २४०,१९३

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य:

देशमृतकसङ्क्रमितनिको भएकानयाँ संक्रमित
अमेरिका७,४०६२७७,६०७१२,२८३+४४६
स्पेन११,७४४१२४,७३६३४,२१९+५,५३७
इटाली१४,६८१११९,८२७१९,७५८
जर्मनी१,२९३९१,५८९२४,५७५+४३०
फ्रान्स६,५०७८२,१६५१४,००८
चीन३,३२६८१,६३९७६,७५५+१९
इरान३,४५२५५,७४३१९,७३६+२,५६०
बेलायत३,६०५३८,१६८१३५
टर्की४२५२०,९२१४८४
स्वट्जरल्याल्ड६२०२०,२७८४,८४६+६७२
बेल्जियम१,२८३१८,४३१३,२४७+१,६६१
नेदरल्यान्ड्स१,६५११६,६२७२५०+९०४
क्यानाडा२०८१२,५४९२,३२२+१७४
अष्ट्रिया१८६११,७८१२,५०७+२५७
पोर्चुगल२६६१०,५२४७५+६३८
दक्षिण कोरिया१७७१०,१५६६,३२५+९४
ब्राजिल३६५९,२१६१२७+२२
इजरायल४४७,५८९४२७+१६१
स्विडेन३७३६,४४३२०५+३१२
अष्ट्रेलिया३०५,५५०५८५+९६
नर्वे६१५,५१९३२+१४९
रुस४३४,७३१३३३+५८२
आयरल्याण्ड१२०४,२७३२५
डेनमार्क१६१४,०७७१,२८३+३२०
जापान६९२,९३५५१४
पाकिस्तान४१२,७०८१३०
साउदी अरेबिया२९२,१७९३५१+१४०
यूएई१,२६४१०८
कतार१,०७५९३
भारत८६३,०८२२२९+२३
स्रोत: Worldometerअपडेट: ७:२२ शनिबार