एलजी ब्राण्ड भारतकै उत्कृष्ट र विश्वसनीय ब्राण्ड

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगत सी.जी.को एलजी ब्राण्ड भारतको सबैभन्दा विश्वसनीय टिभी ब्राण्ड बन्न सफल भएको छ।

सी.जी. इम्पेक्सद्धारा जारी विज्ञप्ति अनुसार, भारतमा विश्वसनीय ब्राण्डको विषयमा गरिएको अध्ययन प्रतिवेदन २०१९ ले हालै गरेको एक रिपोर्टमा एलजी टिभी सबैभन्दा विश्वासीलो टिभी ब्राण्डको रुपमा रहेको उल्लेख छ।

एलजी इण्डियाको २२ वर्षको उत्सव र सबैका लागि नयाँ श्रृजना भन्ने मुल नारा लिएर एलजी ब्राण्डले हरेक किसिमबाट आफ्ना स्मार्ट प्रोडक्टहरुबाट उपभोक्तालाई भरपूर सुविधा उपलब्ध गराउँदै आएको थियो।