जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
टोकियो

जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।(रासस/सिन्ह्वा)