तीन घण्टामै अमेरिकी दूतावासले निर्णय बदल्दै सन्दिपलाई दियो भिसा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अन्तत अमेरिकी दूतावासले भिसा दिएको छ।

मंगलबार बिहान नेपालस्थित दूतावसामा भिसाका लागि पुगेका लामिछानेको भिसा अस्विकृत भएपछि त्यसबारे सामाजिक सञ्जालमा चौतर्फि आलोचना भएको थियो।

तर, अपरान्ह लामिछानेले ट्वीटरमार्फत दूतावासले आफूलाई भिसा दिने निर्णय गरेको बताउँदै सबैलाई धन्यवाद दिएका छन्।