हङकङमा सुनको मूल्य घट्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हङकङ,  

हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ ।

स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।

हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो । (रासस-सिन्ह्वा)