‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

यसपालिको महान् चाडपर्वलाई लक्षित गर्दै नेपालको इलोक्ट्रोनिक्स कम्पनी सि.जी.ले ‘सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ।

जसमा सि.जी. ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरु प्राप्त गर्न सकिने सि.जी. कम्पनीले जनाएको छ।

साथै प्रत्येक टि.भी. र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको महा क्यास ब्याक पाउन सकिनेछ त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर प्रदान गरिने बताइएको।

नेपालको प्रतिष्ठित व्यापारिक संस्था चौधरी ग्रुप अन्र्तगतको नेपालकै नम्बर १ ब्राण्ड सि.जी.को सामान खरिद गरि CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address  टाइप गरि ३४३४३ मा एस.एम.एस मार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भाद्र २० गतेदेखि सिमित अवधिको लागि नेपालभर लागू गरिएको विज्ञप्तिमा उल्लेख छ।