गोदरेज “फ्रि कपल ट्रिप टु बाली” अफर

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

गोदरेज अप्लाएन्सेस्ले आगामी चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशीयालीका कार्यक्रमसहित ‘फ्रि कपल ट्रिप टु बाली’ अफर ल्याएको छ।

यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ। यो योजना अन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्ने गोदरेजको आधिकारीक विक्रेता सि.जी.ले जनाएको छ।

लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछिGodrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टाइप गरी प७ाउन सक्ने उल्लेख छ।

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सक्नुहुनेछ साथै ए.सी.को खरिदमा फ्रि जडान गरिनेछ।

यस चाड पर्वमा अझ बढी खुशी र उत्सव मनाउनको लागि गोदरेजले “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको हो।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २०, २०७६ गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपालभरमा रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध छ।