यूएस ओपनकाे महिला तर्फकाे उपाधि बियन्काले जितिन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युएस ओपनले टेनिसमा महिलातर्फ नयाँ च्याम्पियन पाएकाे छ । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सलाइ हराउँदै बियान्का एन्ड्रीस्क्युले उपाधि जितेकी छिन् ।

बियान्काले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा ३७ बर्षिया सेरेनालाइ पाखा लगाइन  । २४ पटक ग्राण्डस्लामकाे उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना १९ बर्षीया बियन्कासंग खेल ६–३ र ७–५ को सेटमा पराजित भइन ।

१५ औ वरियताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भईन् ।