कास्कीको क्षेत्र नं २ मा मतदाता सूची अद्यावधिक गरिने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
पोखरा,

http://ampersand.redington.co.uk/tag/ldi कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ । सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

http://inspireride.org.uk/wp-cron.php?doing_wp_cron=1585994991.1642470359802246093750

http://sac.org.bd/feed सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका टोलीले मतदाता सूची सार्वजनिक गरेपछि मतदाताको नाम सच्याउने, दावी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउने लगायतका कार्य गरिनेछ । तर नयाँ मतदाताको नाम सङ्कलन नगरिने सो कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए ।

2Mg Xanax Bars Online

http://artikel.se/wp-config4.txt मतदाता अद्यावधिक कार्य गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिनेछ । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहने कार्यालय प्रमुख सुवेदीले जानकारी गराए ।

http://labor-hako.com/xml.php

http://joshuaflorquin.com/2016/05/02/medical-practice-de-schuyter-on-dezeen यस क्षेत्रबाट निर्वाचित भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

http://arkpaint.com/paint/creatures/wyvern/electric-sign-lightning-wyvern/

नेपालको पछिल्लो तथ्यांक:

परिक्षण गरिएको

१५२१
संक्रमण नदेखिएको

१५१२
आइसोलेसनमा

६९
संक्रमण देखिएको

निको भएको

मृत्यु भएको

0

कोरोना महामारी अपडेट:

संक्रमितः मृत्यु हुनेःस्वास्थ्य लाभः
१,१२०,२५६ ५९,२६१ २२९,९४१

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य:

देशमृतकसङ्क्रमितनिको भएकानयाँ संक्रमित
अमेरिका७,४०६२७७,६०७१२,२८३+४४६
स्पेन११,७४४१२४,७३६३४,२१९+५,५३७
इटाली१४,६८१११९,८२७१९,७५८
जर्मनी१,२९३९१,५८९२४,५७५+४३०
फ्रान्स६,५०७८२,१६५१४,००८
चीन३,३२६८१,६३९७६,७५५+१९
इरान३,४५२५५,७४३१९,७३६+२,५६०
बेलायत३,६०५३८,१६८१३५
टर्की४२५२०,९२१४८४
स्वट्जरल्याल्ड६२०२०,२७८४,८४६+६७२
बेल्जियम१,२८३१८,४३१३,२४७+१,६६१
नेदरल्यान्ड्स१,६५११६,६२७२५०+९०४
क्यानाडा२०८१२,५४९२,३२२+१७४
अष्ट्रिया१८६११,७८१२,५०७+२५७
पोर्चुगल२६६१०,५२४७५+६३८
दक्षिण कोरिया१७७१०,१५६६,३२५+९४
ब्राजिल३६५९,२१६१२७+२२
इजरायल४४७,५८९४२७+१६१
स्विडेन३७३६,४४३२०५+३१२
अष्ट्रेलिया३०५,५५०५८५+९६
नर्वे६१५,५१९३२+१४९
रुस४३४,७३१३३३+५८२
आयरल्याण्ड१२०४,२७३२५
डेनमार्क१६१४,०७७१,२८३+३२०
जापान६९२,९३५५१४
पाकिस्तान४१२,७०८१३०
साउदी अरेबिया२९२,१७९३५१+१४०
यूएई१,२६४१०८
कतार१,०७५९३
भारत८६३,०८२२२९+२३
स्रोत: Worldometerअपडेट: ७:२२ शनिबार