दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आगलागी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी भएको छन्। आइतबार साँझ लागेको आगो नियान्त्रण गर्न दमकल र काठमाडौँ प्रहरी खटेका छन्।

थप विवरण आउन बाँकी।