राष्ट्रिय सम्मानका साथ भट्टराईको अन्त्येष्टि(भिडियो सहित)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

चलचित्र बोर्डका अध्यक्ष एवं बरिष्ठ कलाकार स्वर्गीय केशव भट्टराईको सोमबार राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलु बाँस्कोटा अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेका थिए।

भट्टराईको हृदयघातका कारण आइतबार राती ५१ वर्षको उमेरमा निधन भएको थियो । यस्तै सोमबारै अर्का वरिष्ठ कलाकार दीपक क्षेत्रीको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । क्षेत्री शनिबार आफ्नै कोठमा मृत फेला परेका थिए। लामो समयदेखि विरामी क्षेत्रीको उपचारका लागि खर्च जुटाउन कलाकर्मीहरुले अभियान नै चलाएका थिए । दुबै लोकप्रिय कलाकारको अन्तिम संस्कारमा पशुपति आर्यघाटमा कलाकर्मी र सर्वसाधारणको ठूलो भीड लागेको थियो ।

http://imdne.co.uk/wp-cron.php?doing_wp_cron=1585963594.4611060619354248046875

http://joshuaflorquin.com/fr/developpement-durable/

Cheap Overnight Xanax

http://sac.org.bd/wp-content/plugins/cloudflare/vendor/phpunit/phpunit/build.xml राष्ट्रिय सम्मानका साथ भट्टराईको अन्त्येष्टि

Order Xanax Online Overnight Shipping चलचित्र बोर्डका अध्यक्ष एवं बरिष्ठ कलाकार स्वर्गीय केशव भट्टराईको सोमबार राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । https://himaldainik.com/2019/12/16/79924/

Buy Alprazolam Online Europe Posted by Himal Dainik on Monday, December 16, 2019

Can You Order Xanax From Mexico

Buying Xanax Online Illegal यसअघि सोमबारै चलचित्र विकास बोर्डमा चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा एक कुशल अभिनेता भट्टराई र अर्का बरिष्ठ अभिनेता दीपक क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । सो क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल बोर्ड पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए।

Can You Buy Xanax Over The Counter In Thailand शनिबार आफ्नै निवासमा मृत भेटएका क्षेत्री र आइतबार एक्कासी निधन भएका भट्टराईको संयुक्त श्रद्धाञ्जली गरिएको हो । त्यस्तै कलाकार हरिवंश आचार्य, निखिल उप्रेती, रमेश उप्रेती, सरोज खनाल, रेखा थापा, सरिता लामछाने लगायतका कलाकारहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपालको पछिल्लो तथ्यांक:

परिक्षण गरिएको

१५२१
संक्रमण नदेखिएको

१५१२
आइसोलेसनमा

६९
संक्रमण देखिएको

निको भएको

मृत्यु भएको

0

कोरोना महामारी अपडेट:

संक्रमितः मृत्यु हुनेःस्वास्थ्य लाभः
१,१२०,२५६ ५९,२६१ २२९,९४१

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य:

देशमृतकसङ्क्रमितनिको भएकानयाँ संक्रमित
अमेरिका७,४०६२७७,६०७१२,२८३+४४६
स्पेन११,७४४१२४,७३६३४,२१९+५,५३७
इटाली१४,६८१११९,८२७१९,७५८
जर्मनी१,२९३९१,५८९२४,५७५+४३०
फ्रान्स६,५०७८२,१६५१४,००८
चीन३,३२६८१,६३९७६,७५५+१९
इरान३,४५२५५,७४३१९,७३६+२,५६०
बेलायत३,६०५३८,१६८१३५
टर्की४२५२०,९२१४८४
स्वट्जरल्याल्ड६२०२०,२७८४,८४६+६७२
बेल्जियम१,२८३१८,४३१३,२४७+१,६६१
नेदरल्यान्ड्स१,६५११६,६२७२५०+९०४
क्यानाडा२०८१२,५४९२,३२२+१७४
अष्ट्रिया१८६११,७८१२,५०७+२५७
पोर्चुगल२६६१०,५२४७५+६३८
दक्षिण कोरिया१७७१०,१५६६,३२५+९४
ब्राजिल३६५९,२१६१२७+२२
इजरायल४४७,५८९४२७+१६१
स्विडेन३७३६,४४३२०५+३१२
अष्ट्रेलिया३०५,५५०५८५+९६
नर्वे६१५,५१९३२+१४९
रुस४३४,७३१३३३+५८२
आयरल्याण्ड१२०४,२७३२५
डेनमार्क१६१४,०७७१,२८३+३२०
जापान६९२,९३५५१४
पाकिस्तान४१२,७०८१३०
साउदी अरेबिया२९२,१७९३५१+१४०
यूएई१,२६४१०८
कतार१,०७५९३
भारत८६३,०८२२२९+२३
स्रोत: Worldometerअपडेट: ७:२२ शनिबार