बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्मा हत्या गरे

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्मा हत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित अभिनेता राजपुतको फ्ल्याटमा उनको शव फेला परेको भारतीय संचार मध्यमले जानकारी दिएका छन्। उनि ३२ बर्षका थिए । उनको घरमा काम गर्नेले उनको शव देखेपछि पुलिसलाई खबर गरेको संचार मध्यमले जानकारी दिएको छ।उनि पछिल्लो समय डिप्रेसन भएको बताइएको छ।

उनले आफ्नो करियर ब्याक डान्सर बाट सुरु गरेका थिए। भारतीय टेली सिरियल’पबित्र रिश्ता’ बाट उनको निकै लोकप्रिय भएको थियो।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे