सुनको मुल्य आज घट्यो

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।बिहिबार प्रति तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार भने ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रति तोलामा ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ। हिजो ९ सय ३५ मा कारोबार भएको चाँदी आज बढेर ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा २ हजार ७६० रुपैयाँ वृद्धि भएको छ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे