आज थप ५ सय ९३ जना संक्रमित, ४८ जना कोरोना मुक्त

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ५ सय ९३ जनामा संक्रमण देखिएको बताए। थपिएका ५ सय ९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए।

पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे