एफए कपको सेमीफाइनलमा सिटि (हाईलाइट )

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

म्यानचेस्टर सिटि ‘एफए कप’को सेमी फाइनलमा पुगेको छ। गए राति भएको खेलमा म्यानचेस्टर सिटिले न्यु न्युक्यासललाई २-० ले पराजित गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुनिचित गरेको हो।

न्यु न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा ३७ औं मिनेटमा सिटिका केभीन डे ब्रुएनले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। ब्रुएनले पेनाल्टी मार्फत गरेको गोलले पहिलो हाफमा सिटिलाई अग्रता दिलायो। दोश्रो हाफमा सिटीले फेरी अर्को गोल गर्दै शिर्ष चारमा आफ्नो स्थान बनाउन सफल भयो । खेलको ६८ औं मिनेटमा रहिम स्टर्लिङले फिल फोडेनको पासमा गोल गर्दै सिटिलाई २-० को अग्रता दिलाए। यससंगै एफए सेमी फाइनलमा म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाईडेट, आर्सनल र चेल्सी प्रवेश गरेका छन्।

 

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे