एफए कपको सेमी फाइनलमा को-को भिड्दै छन् त?

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

एफए कपको क्वाटरफाइनलका सबै खेल सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको क्वाटरफाइनल हिजो सम्पन्न भएको थियो । यससंगै एफए कपका ४ दाबेदार टिम पक्का भएको छ। सेमी फाइनलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी र आर्सनलले आफ्नो स्थान सुनिचित गरेका छन्।

क्वाटर फाइनलमा कसले कसलाई हरायो?

शनिबार राति भएको क्वाटरफाइनलमा:

  • म्यानचेस्टर युनाईडेटले नर्विचलाई २-१ ले पराजित

आइतबार राति भएको क्वाटरफाइनलमा:

  • आर्सनलले सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित
  • चेल्सीले लेष्टर सिटिलाई १-० ले पराजित
  • म्यानचेस्टर सिटिले न्यु न्युक्यासललाई २-० ले पराजित

सेमी फाइनलमा को-को भिड्दै छन् त?
एफए कपको सेमी फाइनल १८ जुलाईमा हुनेछ। हिजो राति गरिएको सेमिफाइनलको ड्रमा म्यानचेस्टर युनाइटेड र चेल्सी प्रतिस्पर्धा हुनेछ भने म्यानचेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा हुनेछ।

त्यस्तै फाइनल १ अगस्टमा हुनेछ। २०१९ मा एफए म्यानचेस्टर सिटीले हात परेको थियो। सिटीले वार्डफोर्टलाई ६-० ले
पराजित गरेको थियो। त्यस्तै सन् २०१८ मा युनाईडेटलाई हराउदै चेल्सीले हात परेको थियो।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे