भलिबलको मुख्य प्रशिक्षकमा सिंह

Share on facebook
Share on twitter
Share on email

काठमाडौँ,

नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई हिजो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

यही असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरितपत्रमा उल्लेख गरिएको छ ।

उनि जिल्ला खेलकूद विकास समिति काठमाडौँमा भलिबल प्रशिक्षकका रुपमा कार्यरत थिए । विसं २०५२ मा सिंहले सहायक प्रशिक्षकका रुपमा आफ्नो जागिर शुरु गरेका थिए । उनि २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । सिंह भलिबलका पूर्व खेलाडी हुन् ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे