पाकिस्तानी क्रिकेटर उमर अकमल ३ वर्षे प्रतिबन्धमा

Share on facebook
Share on twitter
Share on email

Phentermine India Buy पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ। भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उमर अकमलमाथि तीन वर्षको प्रतिबन्ध लगाएको हो ।

सन् २००९ देखि पटक पटक विवादमा तानिँदै आएका उनले १ सय २१ एकदिवसीय तथा ८४ वटा टी–२० खेलेका छन्। उनले पछिल्लो समय सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट खेलेका थिए ।

http://nancynorthcott.jim-mcdonald.net/category/books?series=the-lethal-webs' ORDER BY 1-- WXLG डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट खेलेका छन्।

यो सिजनको पाकिस्तानी सुपर लिग (पीएसएल) को सुरुमै फिटनेस टेस्ट गर्दा अकमल प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालीन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि उनी क्याम्पबाटै आउट भएका थिए ।

http://nancynorthcott.jim-mcdonald.net/category/books?series=the-lethal-webs) WAITFOR DELAY '0:0:5' AND (9756=9756 अकमलमाथि प्रान्तीय क्रिकेटमा गएको फेब्रुअरीमै प्रतिबन्ध लागेको थियो।

अनुशाषन कमिटीका अध्यक्ष पूर्वन्यायाधीस फजल ए मिरान चौधरीले भने, ‘उमर अकमललाई सबै फरम्याट र घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाट तीन बर्ष प्रतिबन्ध लगाइएको छ।’ उनको प्रतिबन्ध २० फेब्रुअरीदेखि सुरु हुनेछ।

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे