बलिउड अभिनेता ऋषि कपुरको निधन

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

मुम्बई,

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। उनको ६७ बर्षको उमेरमा एचएन रिलायंस फाउन्डेसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकै दाजु रणधीर कपूरले पुष्ठी गरेका हुन् ।

http://nancynorthcott.jim-mcdonald.net/pro-patria-mea उनका अनुसार ऋषिलाई सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएका थिए। सन् २०१८ मा उनलाई क्यान्सर भएको थियो । उपचारका लागि उनि अमेरिका गएका थिए । ११ अहिना विदेशमा उपचार गराएपछि सेप्टेम्बरमा भारत फर्किएका थिए। बुधबार बलिउड अभिनेता इरफान खानको निधन भएको थियो।

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे