नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रम ओलीद्वारा जवाफ दिन सुरु

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

http://nancynorthcott.jim-mcdonald.net/2012/06/ सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले प्रतिनिधि सभामा उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिन सुरु गरेका छन्।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रतिनिधि सभामा सत्ता र प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रंश्नको जवाफ दिन सभामुख अग्निप्रसाद साकोटाले समय दिएपछि प्रधानमन्त्री ओली जवाफ दिन रोष्ट्रममा पुगेर जवाफ दिन सुरु गरेका छन्।

http://nancynorthcott.jim-mcdonald.net/tag/movies/feed/

http://nancynorthcott.jim-mcdonald.net/tag/short-story प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै

Posted by Himal Dainik on Monday, May 18, 2020

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे